गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ। माघ ७ गते बसेको सञ्चालक समितिको १३८औँ बैठकले यस वर्ष पनि कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
बैठकले उक्त आर्थिक विवरणहरु आगामी साधारण सभामा पेश गर्न र नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिन प्रस्तुत गर्ने निर्णय पनि गरेको छ। यसअघि पनि संस्थाले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई लाभांश वितरण गरेको थिएन।








![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-768x432.jpg)





![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया