पूर्वराजा शाहको अपिल– ‘युवा आन्दोलनलाई सम्बोधन गर्दै समस्या देशभित्रै समाधान होस्’

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २४ गते
पूर्वराजा शाहको अपिल– ‘युवा आन्दोलनलाई सम्बोधन गर्दै समस्या देशभित्रै समाधान होस्’

पूर्वराजा ज्ञानेन्द्र शाहले जेनजी पुस्ताको आन्दोलनमा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै समस्याको समाधान देशभित्रै खोज्नुपर्ने बताएका छन्।

पूर्वराजा शाहको संवाद सचिवालयले मंगलबार विज्ञप्ति जारी गर्दै जेनजीले देश र समाजका निम्ति केही राम्रो काम गरौँ भन्ने उद्देश्य राखेर अगाडि बढेका होनहार किशोर–किशोरी र युवा–युवतीहरूले काठमाडौँ लगायत देशका विभिन्न भागमा विरोध प्रदर्शनमार्फत पोखेको आक्रोश आम चासोको विषय रहेको प्रस्ट पारेको छ ।

शाहले आन्दोलनलाई हिंसात्मक वा अराजक नबनाउन र बाहिरी घुसपैठ हुन नदिन आग्रह गरेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स