ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम छोडेर ठेकेदार सम्पर्कविहीन भएपछि ठप्प भएको छ।
२०७८ फागुनमा सुरु भएको परियोजना ठेकेदार सम्पर्कविहीन भएपछि एक महिनादेखि निर्माण प्रक्रिया ठप्प भएको हो ।
निर्माणाधीन फ्लाइओभरमा अहिलेसम्म जम्मा ८२% काम मात्रै सम्पन्न भएको छ।