प्रतिनिधिसभा निर्वाचनपछि भएको पहिलो कारोबार दिन सोमबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ४४.६३ अंकले बढेको छ। यससँगै नेप्से २७५७.१२ विन्दुमा पुगेको छ।
अघिल्लो कारोबार दिन अर्थात् गत मंगलबार नेप्से ३८.५२ अंकले बढेर २७१२.४९ विन्दुमा बन्द भएको थियो। सोमबारको प्रि–ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ७.९७ अंकले बढेको छ।
प्रि–ओपन सेसनमा १९९ स्टकको ७२१ पटक कारोबार भएको छ। यस क्रममा ५ करोड ४५ लाख ११ हजार ५६२ रुपैयाँ ५० पैसा बराबरको १ लाख ११ हजार २०२ कित्ता शेयर किनबेच भएको छ।
कारोबार भएका स्टकमध्ये १९१ स्टकको मूल्य बढेको छ भने ३ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य भने स्थिर रहेको छ।









![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-768x432.jpg)
![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-768x432.jpg)


![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)







![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया