insta insta

११ निर्माण कम्पनीलाई अन्तिम चेतावनी, सात दिनभित्र स्पष्टीकरण नबुझाए कालोसूचीमा पर्न सक्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १५ गते
११ निर्माण कम्पनीलाई अन्तिम चेतावनी, सात दिनभित्र स्पष्टीकरण नबुझाए कालोसूचीमा पर्न सक्ने
Advertisement Ads

सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ। यसअघि ३० दिने अवधिभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएपछि अटेर गरेकाहरूलाई अन्तिमपटक सात दिनको समय थपिएको छ।

कार्यालयले सूचना जारी गर्दै ती कम्पनीहरूलाई अबको सात दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। यदि तोकिएको अवधिमा जवाफ नआएमा यसै सूचनालाई आधार मानी ती कम्पनीहरूलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने जनाइएको छ।

Sarbajanik Notice 1 https://bajarkochirfar.com/final-warning-to-11-construction-companies-they-may-be-blacklisted-if-they-fail-to-provide-clarification-within-seven-days | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स