नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान गरेका छन्। उनले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्। मतदानका क्रममा उनी पत्नी राधिका शाक्यसहित मतदानस्थल पुगेका थिए।
ओली झापा–५ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका छन्।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया