सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ३.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। पुस २ गतेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ३.६५ प्रतिशत बोनस सेयर र ०.१९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले प्रस्तावित लाभांश प्राप्त गर्नेछन्। गत वर्ष बैंकले ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।











![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-150x150.jpg)


प्रतिकृया