नेप्सेमा २ वटा कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

नेप्सेमा २ वटा कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?
Advertisement Ads

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज बुधबार २ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र स्नो रिभर्स लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

सांग्रिला डेभलपमेन्ट बैंकको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको बुधबार अन्तिम कारोबार मूल्य ४२८ रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो। उक्त समायोजन पश्चात कम्पनीको सेयर मूल्य ४११ रुपैयाँ ५४ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर बिहिबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 23 9 2026 154457 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-2-companies-on-nepse-at-what-price-will-trading-now-open-2 | %tags

स्नो रिभर्सको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको बुधबार अन्तिम कारोबार मूल्य ९४५ रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो। उक्त समायोजन पश्चात कम्पनीको सेयर मूल्य ८५९ रुपैयाँ ९ पैसा रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर बिहिबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 23 9 2026 15456 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-2-companies-on-nepse-at-what-price-will-trading-now-open-2 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स