insta insta

सीप परीक्षणका लागि सीटीईभीटीले माग्यो देशैभरबाट आवेदन

सीप परीक्षणका लागि सीटीईभीटीले माग्यो देशैभरबाट आवेदन
Advertisement Ads

राष्ट्रिय सीप परीक्षण समितिले देशभरिबाट सीप परीक्षणका लागि आवेदन आह्वान गरेको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् अन्तर्गतको उक्त समितिले आज सूचना जारी गर्दै सहुलियत शुल्कमा ‘पूर्व सिकाइको मान्यता’ (RPL) आधारित सीप परीक्षणमा सहभागी हुन इच्छुक व्यक्तिहरूलाई आवेदन दिन आग्रह गरेको हो।

स्वदेशमै कार्यरत तथा वैदेशिक रोजगारबाट फर्किएका अनुभवी नेपाली नागरिकले आफूलाई सुविधाजनक हुने कुनै पनि नजिकको सीप परीक्षण केन्द्रमा उपस्थित भएर आवेदन दिन सकिने जनाएको छ।

1 EdnlLZza1D https://bajarkochirfar.com/ctevt-invites-applications-from-across-the-country-for-skill-testing | %tags

2 TJZeM8GZQZ https://bajarkochirfar.com/ctevt-invites-applications-from-across-the-country-for-skill-testing | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स