सिटी होटल लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ। कम्पनीले जेठ ११ गते बोर्डमा आवेदन दिएको हो।
कम्पनीले १:०.८० अर्थात् ८० प्रतिशत (१ करोड ३३ लाख ९२ हजार कित्ता) हकप्रद सेयर निष्काशन गर्ने अनुमति मागेको हो। हकप्रद निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ।














![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-768x432.jpg)





![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-150x150.jpg)

प्रतिकृया