insta insta

सिटि होटलको १ करोड ३३ लाख बढी हकप्रद सेयर सूचीकृत, कहिलेदेखि कारोबार गर्न मिल्ने ?

सिटि होटलको १ करोड ३३ लाख बढी हकप्रद सेयर सूचीकृत, कहिलेदेखि कारोबार गर्न मिल्ने ?
Advertisement Ads

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिटि होटलको हकप्रद सेयर सूचीकृत भएको छ । बुधबार सिटि होटलको १ करोड ३३ लाख ९२ हजार  कित्ता हकप्रद सेयर सूचीकृत भएको हो।

कम्पनीले आफ्ना सेयरधनीलाई जारी गरेको ८० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको हो। उक्त हकप्रद सेयर नेप्सेमा सूचीकृत भएसंगै अब सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सकिनेछ ।

Screenshot 11 12 2025 153032 www.nepalstock.com https://bajarkochirfar.com/more-than-13-3-million-rights-shares-of-city-hotel-listed-when-can-they-be-traded | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स