छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जेठ २३ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा १ सय रुपैयाँको दरले ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ बराबरको ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।
उक्त हकप्रद सेयरको लागि कम्पनीले जेठ २ गते बुक क्लोज गरिसकेको छ । जस अनुसार, जेठ १ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयर भर्न सक्नेछन्। हकप्रद सेयर भर्ने अन्तिम दिन असार १२ गतेसम्म रहेको छ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया