छ्याङ्दी हाइड्रोपावर लिमिटेडले सर्वसाधारण समूहका लागि लिलामीमा राखिएको २ लाख ९८ हजार ८३२ कित्ता अवितरित हकप्रद सेयरको बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले साउन १४ देखि २१ गतेसम्म आवेदन बुझाएर परेका बोलपत्रहरू साउन २७ गते खोलेर साउन २९ गते बाँडफाँड गरेको हो।
उक्त लिलामीमा सेयरको कट–अफ प्राइस २६६.२० रुपैयाँ कायम भएको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले यही मूल्यलाई आधार मानेर बाँडफाँड गरेको जनाएको छ।
सेयर नपाएका वा आंशिक मात्र पाएका आवेदकको रकम भदौ १ गतेदेखि सम्बन्धित बैंक खातामा फिर्ता पठाइने जानकारी दिइएको छ।












![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया