नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा छ्याङ्दी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको छ । सोमबार कम्पनीको कुल ३८ लाख ६९ हजार ७७५ कित्ता सेयर सूचीकृत भएको हो।
कम्पनीले आफ्ना सेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको हो । नेप्सेमा सूचीकृत उक्त हकप्रद सेयर सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।


प्रतिकृया