SHAREHUBSHAREHUB

अग्रवाल इफेक्ट: धरौटीमा रिहा भएपछि बढ्यो “अल्ट्रा लो क्याप” विकास बैंकहरुको सेयर मूल्य

AdvertisementAds
अग्रवाल इफेक्ट: धरौटीमा रिहा भएपछि बढ्यो “अल्ट्रा लो क्याप” विकास बैंकहरुको सेयर मूल्य
AdvertisementAds

लगानीकर्ता दीपेन्द्र अग्रवाललाई धरौटीमा रिहा गरेपछि आज सोमबार सेयर बजारमा उनले लगानी गरेका कम्पनीहरूको सेयर मूल्यमा वृद्धि देखिएको छ।

कोर्पोरेट डेभलपमेन्ट बैंकको र सप्तकोशी डेभलपमेन्ट बैंक सेयर मूल्य करिब ७ प्रतिशतले बढेको छ भने ग्रीन डेभलपमेन्ट बैंकको मूल्य पनि करिब ६ प्रतिशतले बढेको छ।

यसअघि, सीआईबीले दीपेन्द्र अग्रवाललाई नियन्त्रणमा लिँदा यी कम्पनीहरूको सेयर मूल्यमा गिरावट आएको थियो।कोर्पोरेट डेभलपमेन्ट बैंकको, सप्तकोशी डेभलपमेन्ट बैंक र ग्रीन डेभलपमेन्ट बैंकको मूल्य तल झरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स