स्ट्याण्डर्ड चार्टर्ड बैंकले “अफिसर – क्यास म्यानेजमेन्ट अपरेसन” पदका लागि कर्मचारी माग गरेको छ।
उक्त पदका लागि इच्छुक उम्मेदवारले कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, नेपाली र अंग्रेजी भाषामा राम्रो दख्खल हुनुका साथै सम्बन्धित क्षेत्रमा कार्य अनुभव समेत आवश्यक हुनेछ।
इच्छुक व्यक्तिहरूले आफ्नो आवेदन जेठ २ गतेभित्र पेश गर्न सक्नेछन्।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया