नारायणी डेभलपमेन्ट बैंकमा जागिर खुल्यो, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

नारायणी डेभलपमेन्ट बैंकमा जागिर खुल्यो, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

नारायणी डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ।

बैंकले केन्द्रीय तथा शाखा कार्यालयमा आवश्यकताअनुसार रिस्क विभागका लागि चिफ रिस्क अफिसर र प्लानिङ एन्ड डेभलपमेन्ट विभागका लागि अफिसर पदमा कर्मचारी माग गरेको हो।

योग्यता पुगेका इच्छुक उम्मेदवारले आवश्यक कागजात सहित मंसिर १७ गतेभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ।

587013826 1219290440362937 142937663650606663 n https://bajarkochirfar.com/a-job-opening-has-been-opened-at-narayani-development-bank-until-when-can-applications-be-submitted | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स