नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले लिलामीमार्फत बिक्रीमा राखेको ३ लाख ६ हजार ५९७ कित्ता अवितरित हकप्रद सेयर फागुन १३ गते बाँडफाँड गरेको छ। कम्पनीले यी सेयर माघ १८ गतेदेखि फागुन ४ गतेसम्म लिलामीमा राखेको थियो।
संस्थापक समूहको सेयरको कटअफ मूल्य प्रतिकित्ता १०५.५० रुपैयाँ निर्धारण गरिएको छ।
बाँडफाँडमा नपरेका सेयरबापतको रकम फागुन १५ गतेदेखि फिर्ता भुक्तानी गरिने बैंकका बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ।












![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया