सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले इन्फर्मेसन सेक्युरिटी अफिसर, एएमएल/सीएफटी अफिसर, सेमी क्वालिफाइड सीए र ब्रान्च म्यानेजर पदमा कर्मचारी माग गरेको छ।
सबै पदका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक रहेको छ भने अनुभवका आधारमा छुट्टाछुट्टै मापदण्ड तोकिएको छ।
आवेदन दिने अन्तिम मिति साउन ११ गते साँझ ५ बजेसम्म रहेको छ भने इच्छुक उम्मेदवारले बैंकको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन्।




















प्रतिकृया