insta insta

नेपाल प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा (सूचीसहित)

नेपाल प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा (सूचीसहित)
Advertisement Ads

नेपाल प्रहरीका २५ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरिएको छ।

हिजो (पुस २९ गते) बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहतर्फका २५ जना एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस गर्ने निर्णय गरेको हो। प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको छ।

बढुवा सिफारिस गरिएको प्रमुख अधिकारीहरूको सूचीमा पहिलो नम्बरमा रमेश थापा, दोस्रो नम्बरमा अजय केसी, र अन्तिम नम्बरमा प्रभुप्रसाद ढकाल रहेका छन्।

police OUKRfy1KMM 1 https://bajarkochirfar.com/25-sps-of-nepal-police-promoted-to-ssp-with-list | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स