एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ। गत शुक्रबार भदौ २१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र करसहित ५.५३ प्रतिशत नगद गरी १५.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो। गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्ने एभरेष्ट बैंक पहिलो वाणिज्य बैंक हो।
बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीको खातामा पठाइने बैंकले जनाएको छ।

















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया