प्रतिनिधिसभाको बैठक बैशाख २ गते सम्मका लागी स्थगित गरिएको छ| आज (बुधबार) प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राप्रपा र लोसपाले बैठक अबरोध गरेका थिए |
बैठकको आकस्मिक समय सकिना साथ प्रतिपक्षी दलहरुले आफ्नो स्थानबाट उठेर अवरुद्द जनाएका थिए | सभामुख देवराज घिमिरेले यथास्थानबाट बस्न र बैठक सन्चालनमा सघाउन आग्रह गरे । तर सांसदहरुले नमानेपछि संसद्को कार्यसूचीमा भएका सबै विषय हटाइएको र प्रतिनिधि सभाको अर्को बैठक वैशाख २ गते बस्ने जानकारी दिएका छन् |



















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया