नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले उपप्रधानमन्त्रीको शपथ लिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलबाट शितल निवासमा आयोजित समारोहमा सिंह र पौडेलले शपथ लिएका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पौडेललाई अर्थ मन्त्रालय र सिंहलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।
उनीहरुले केहीबेरमा पदभार ग्रहण गर्दैछन् ।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया