दुई कम्पनीको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

दुई कम्पनीको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सानिमा रिलायन्स लाइफ र साहस उर्जा लिमिटेडको बोनस सेयर समायोजन भएको छ ।

सानिमा रिलायन्स लाइफको १८.३८ प्रतिशत बोनस सेयर समायोजनसँगै, सेयर मूल्य ४७२ रुपैयाँ ६३ पैसा कायम गरिएको छ, जहाँ अन्तिम कारोबार मूल्य ५५९.५० रुपैयाँलाई आधार मानिएको थियो। यही समायोजित मूल्यलाई आधार मानेर सोमबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

viber image 2024 09 27 07 44 19 148 https://bajarkochirfar.com/%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af-%e0%a4%b8-2 | %tags

त्यस्तै, साहस उर्जा लिमिटेडको ८ प्रतिशत बोनस सेयर समायोजनपछि, यसको मूल्य ४७९ रुपैयाँ १७ पैसा कायम भएको छ। यसको पनि बिहीबारको अन्तिम कारोबार मूल्य ५१७ रुपैयाँ ५० पैसा आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर सोमबार  दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

viber image 2024 09 27 07 44 18 988 https://bajarkochirfar.com/%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af-%e0%a4%b8-2 | %tags
Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स