नेप्सेमा एक हाइड्रोपावरको ७९ लाख बढी कित्ता बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेप्सेमा एक हाइड्रोपावरको ७९ लाख बढी कित्ता बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा साहस उर्जा लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ। कम्पनीको २१ प्रतिशत अर्थात ७९ लाख ३८ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 2026 02 09 143410 https://bajarkochirfar.com/more-than-7-9-million-bonus-shares-of-a-hydropower-company-listed-on-nepse-when-can-they-be-traded | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स