२० अर्ब बढीको सेयर कारोबार हुदा सबैभन्दा बढी कारोबार हुने कम्पनी कुन?

२० अर्ब बढीको सेयर कारोबार हुदा सबैभन्दा बढी कारोबार हुने कम्पनी कुन?

आज सेयरबजार परिसूचक नेप्से ६.७० अंकले बढ्दा दिनभरमा २० अर्ब ७ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ। आज दिनभर सबैभन्दा बढी शिवम् सिमेन्टको १ अर्ब २० करोड रुपैयाँको खरिद बिक्री भएको छ।  मंगलबार  करिब डेढ सय अंकको करेक्सन आएको सेयरबजारमा बुधबार बढेको थियो । आज बिहिबार साताको अन्तिम कारोबारको दिन उच्च टर्नओभरका साथ बजारमा उत्साह निरन्तर रहेको छ ।

यस्तै बढी कारोबार हुनेमा क्रमशः हिमालयन रीइन्स्योरेन्स, निफ्रा, सोना रहेका छन।

आजको सेयरबजार 24 https://bajarkochirfar.com/%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a4%ad%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a5%a8%e0%a5%a6-%e0%a4%85%e0%a4%b0%e0%a5%8d%e0%a4%ac%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8b%e0%a4%ac%e0%a4%be | %tags

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स