म्युचुअल फण्डलाई लगानीको आधारस्तम्भ बनाउने सरकारको योजना

म्युचुअल फण्डलाई लगानीको आधारस्तम्भ बनाउने सरकारको योजना
Advertisement Ads

सरकारले म्युचुअल फण्डलाई ऋणपत्र बजार, मुद्रा बजार र ETF जस्ता नयाँ वित्तीय उपकरणको विकासमा सक्रिय बनाउने योजना अघि सारेको छ।

‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ मा म्युचुअल फण्डलाई व्यावसायिक, विविधीकृत, पारदर्शी, जोखिम सचेत, प्रविधिमैत्री र दीर्घकालीन लगानीको आधारस्तम्भ बनाउने उल्लेख छ।

यससम्बन्धी नीति सेबोनले तत्काल सार्वजनिक गर्ने तथा २०८३ मंसिर मसान्तभित्र निर्देशिका र आवश्यक पूर्वाधार तयार गर्ने योजना छ।

805747395 2068834637056014 8889239619907846385 n https://bajarkochirfar.com/government-plans-to-make-mutual-funds-a-pillar-of-investment | %tags

Stay Updated With. 1 17 https://bajarkochirfar.com/government-plans-to-make-mutual-funds-a-pillar-of-investment | %tags
यो पनि पढ्नुहोस

अर्थ मन्त्रालयद्वारा ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ सार्वजनिक [पूर्णपाठसहित]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स