बैंक तथा वित्तीय संस्थाको सेयर बजार लगानी सीमा पुनरावलोकन हुने

बैंक तथा वित्तीय संस्थाको सेयर बजार लगानी सीमा पुनरावलोकन हुने
Advertisement Ads

सरकारले बैंक तथा वित्तीय संस्थाले पुँजी बजारमा गर्ने लगानीसम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गर्ने भएको छ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ अनुसार नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकले संयुक्त रूपमा बैंक तथा वित्तीय संस्थाको सेयर लगानीसम्बन्धी सीमा, जोखिम भार र धितो पर्याप्ततालगायतका व्यवस्था पुनरावलोकन गर्ने छन्।

पुँजी परिचालन, प्रत्यक्ष तथा अप्रत्यक्ष जोखिम, वित्तीय स्वार्थ, प्रणालीगत जोखिम, तरलता र प्रतिफलसँगै निक्षेपकर्ताको सुरक्षालाई समेत ध्यानमा राखेर हालको व्यवस्थाको समीक्षा गरिनेछ।

यसको पुनरावलोकन २०८३ कार्तिक मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

802354946 1778034410107188 1631610466998091529 n https://bajarkochirfar.com/stock-market-investment-limits-for-banks-and-financial-institutions-to-be-reviewed | %tags

Stay Updated With. 1 17 https://bajarkochirfar.com/stock-market-investment-limits-for-banks-and-financial-institutions-to-be-reviewed | %tags
यो पनि पढ्नुहोस

अर्थ मन्त्रालयद्वारा ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ सार्वजनिक [पूर्णपाठसहित]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स