नेप्सेमा सूचीकृत कम्पनीहरूले अब सेयर स्प्लिट र बाइब्याक गर्न पाउने: माघ मसान्तभित्र नियमावली तयार पारिने

नेप्सेमा सूचीकृत कम्पनीहरूले अब सेयर स्प्लिट र बाइब्याक गर्न पाउने: माघ मसान्तभित्र नियमावली तयार पारिने
Advertisement Ads

सरकारले सूचीकृत कम्पनीलाई सेयर बाइब्याक (Buy Back) र सेयर स्प्लिट (Share Split) गर्न सहज बनाउने तयारी गरेको छ।

अर्थ मन्त्रालयको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ को बुँदा नं. ११ मा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा रहेको व्यवस्थाअनुसार सेयर बाइब्याक र स्प्लिटलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न आवश्यक नियामकीय तथा नीतिगत पूर्वाधार तयार गर्ने उल्लेख छ।

नेपाल धितोपत्र बोर्डले सरोकारवालासँग परामर्श गरी यस्तो नियामकीय, नीतिगत तथा अन्य आवश्यक पूर्वाधार २०८३ माघ मसान्तभित्र तयार गर्ने योजना छ।

806471820 1851016612926085 716456551946233290 n https://bajarkochirfar.com/companies-listed-on-nepse-will-now-be-able-to-do-share-splits-and-buybacks-regulations-to-be-prepared-by-mid-magh | %tags

Stay Updated With. 1 17 https://bajarkochirfar.com/companies-listed-on-nepse-will-now-be-able-to-do-share-splits-and-buybacks-regulations-to-be-prepared-by-mid-magh | %tags
यो पनि पढ्नुहोस

अर्थ मन्त्रालयद्वारा ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ सार्वजनिक [पूर्णपाठसहित]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स