धितोपत्रसम्बन्धी कसूरको अनुसन्धान अधिकार धितोपत्र बोर्डलाई नै: ऐन संशोधन गरिने

धितोपत्रसम्बन्धी कसूरको अनुसन्धान अधिकार धितोपत्र बोर्डलाई नै: ऐन संशोधन गरिने
Advertisement Ads

सरकारले धितोपत्रसम्बन्धी कसुरको जाँचबुझ तथा अनुसन्धानको जिम्मेवारी नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई दिने गरी कानुनी व्यवस्था संशोधन गर्ने भएको छ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ मा धितोपत्रसम्बन्धी ऐन, २०६३ संशोधन अघि बढाउने उल्लेख छ।

प्रस्तावित संशोधनमा धितोपत्रसम्बन्धी कसुरको जाँचबुझ तथा अनुसन्धान कार्य सेबोनबाट हुने व्यवस्था समावेश गरिनेछ।

802595249 1526272742553967 902534148686975873 n https://bajarkochirfar.com/securities-board-to-have-sole-authority-to-investigate-securities-related-offenses-act-to-be-amended | %tags

Stay Updated With. 1 17 https://bajarkochirfar.com/securities-board-to-have-sole-authority-to-investigate-securities-related-offenses-act-to-be-amended | %tags
यो पनि पढ्नुहोस

अर्थ मन्त्रालयद्वारा ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ सार्वजनिक [पूर्णपाठसहित]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स