असोजमै NRN लाई दोस्रो बजार प्रवेशको बाटो खोल्ने अर्थमन्त्रीको घोषणा

असोजमै NRN लाई दोस्रो बजार प्रवेशको बाटो खोल्ने अर्थमन्त्रीको घोषणा
Advertisement Ads

सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना प्रक्रिया तत्काल अघि बढाउने भएको छ। साथै, धितोपत्र बजारका लागि नयाँ आधारभूत सूचकांक (Benchmark Index) समेत ल्याउने योजना बनाएको छ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ मा २०८२ पुस २५ गते पेश भएको नेप्सेको संस्थागत सुदृढीकरण, संरचनात्मक सुधार तथा क्षमता अभिवृद्धिसम्बन्धी कार्यदलको प्रतिवेदनअनुसार नेप्सेको पुनर्संरचना तत्काल अघि बढाउने उल्लेख छ।

त्यस्तै, नेप्से सूचकाङ्कलाई All Equity Index कै रूपमा कायम राख्दै कारोबारयोग्य सेयर, बजार पुँजीकरण, कम्पनीको वित्तीय अवस्था, कारोबारको तरलता, संस्थागत सुशासन र सूचना प्रवाहलगायतका आधारमा नयाँ Benchmark Index तयार गरी २०८३ मंसिर मसान्तभित्र प्रयोगमा ल्याउने योजना छ।

806034916 1901436461262498 8202652265406401370 n https://bajarkochirfar.com/finance-minister-announces-opening-of-secondary-market-entry-for-nrn-in-asoj | %tags

Stay Updated With. 1 17 https://bajarkochirfar.com/finance-minister-announces-opening-of-secondary-market-entry-for-nrn-in-asoj | %tags
यो पनि पढ्नुहोस

अर्थ मन्त्रालयद्वारा ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ सार्वजनिक [पूर्णपाठसहित]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स