भदौ महिनाका ३१ जना एक लाख र २ जना बम्पर उपहार विजेता घोषणा, कोको परे ?

भदौ महिनाका ३१ जना एक लाख र २ जना बम्पर उपहार विजेता घोषणा, कोको परे ?
Advertisement Ads

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ देखि सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाको सम्पूर्ण नतिजा सार्वजनिक गरेको छ।

आन्तरिक राजश्व विभाग, लाजिम्पाटको सभाहलबाट आज विजेताको घोषणा गरिएको हो। भोटेकोसी बाढीका कारण भदौ १६ गते तय भएको उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो।

भदौ महिनाका लागि प्रतिदिन १ लाख रुपैयाँका ३१ जना र बम्पर उपहारका २ जना गरी कुल ३३ जना विजेता घोषणा गरिएको आन्तरिक राजश्व विभागले जनाएको छ।

भदौ १ देखि १५ गतेसम्मका प्रतिदिन १ लाख र एक जना बम्पर उपहार विजेता विवरण

2 https://bajarkochirfar.com/31-winners-of-rs-100000-and-2-bumper-prize-winners-announced-for-the-month-of-bhadra-who-won | %tags 1 https://bajarkochirfar.com/31-winners-of-rs-100000-and-2-bumper-prize-winners-announced-for-the-month-of-bhadra-who-won | %tags

भदौ १६ देखि ३१ सम्मको १६ जना प्रतिदिन र एक जना बम्पर विजेता विवरण

4 https://bajarkochirfar.com/31-winners-of-rs-100000-and-2-bumper-prize-winners-announced-for-the-month-of-bhadra-who-won | %tags 3 https://bajarkochirfar.com/31-winners-of-rs-100000-and-2-bumper-prize-winners-announced-for-the-month-of-bhadra-who-won | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स