एसइईको पुरक परीक्षाको तालिका सार्वजनिक

एसइईको पुरक परीक्षाको तालिका सार्वजनिक
Advertisement Ads

परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को पुरक परीक्षा (ग्रेड वृद्धि) को समय तालिका सार्वजनिक गरेको छ ।

कार्यालयले आज सूचना जारी गर्दै २०८० चैत्र १५ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि समय तालिका सार्वजनिक गरेको हो।

newskarkahna news722320 https://bajarkochirfar.com/%e0%a4%8f%e0%a4%b8%e0%a4%87%e0%a4%88%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%95-%e0%a4%aa%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%a4%e0%a4%be | %tags

#bajarkochirfar #bazarkochirfar

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स