इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ५४,५१६ कित्ता सेयर बिक्रीमा ल्याएको हो।
बिक्रीमा ल्याइएको सेयरमध्ये २१ हजार कित्ता सेयर सर्वसाधारणले र ३३ हजार ५१६ कित्ता सेयर संस्थापक सेयरधनीले किन्न पाउँछन् ।
सेयर खरीद गर्न इच्छुक संस्थापकले ३५ दिन र सर्वसाधारणले १५ दिनभित्र आवश्यक कागजातसहित नवलपरासी, गैडाकोट–२ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने कम्पनीले जनाएको छ।











![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया