कुमारी बैंक लिमिटेडले ३ लाख ४ हजार ७२१ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । उक्त्त बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन पाउनेछन् भने अन्य व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन पाउने छैनन्।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (चैत ८ गते) बाट ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, काठमाडौंको कुमारी क्यापिटल लिमिटेड नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय गएर आवेदन दिन सक्नेछन
संस्थापक सेयरधनीबाट ३५ दिन भित्रमा आवेदन नआएमा उक्त सेयर संस्थापक सेयरधनीले भन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया