कुमारी बैंक लिमिटेडले संस्थापक समूहतर्फको ८ हजार ७८० कित्ता सेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि दिएका निवेदनअनुसार यो प्रक्रिया सुरु गरेको हो।
उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड को प्रधान कार्यालय, काठमाडौँ–२, टंगालमा आवेदन दिन सक्नेछन्।
तोकिएको अवधि भित्र कुनै आवेदन नपरेको खण्डमा प्रचलित कानूनअनुसार ती सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्रीका लागि अगाडि बढाइनेछ।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया