अब विदेश भ्रमणमा जाने नेपाली नागरिकले ३ हजार अमेरिकी डलरसम्म विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन्।
गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा यस व्यवस्था गरिएको हो।
यसअघि एक व्यक्तिले अधिकतम २ हजार ५ सय डलरसम्म मात्र सटही सुविधा पाउने प्रावधान थियो। अहिले यो सीमा बढाएर ३ हजार डलर पुर्याइएको हो।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया