SHAREHUB SHAREHUB

मुक्तिनाथ म्युचुअल फन्ड–१ ले २.२० प्रतिशत नगद लाभांश दिने, बुक क्लोज कहिले ?

Advertisement Ads
मुक्तिनाथ म्युचुअल फन्ड–१ ले २.२० प्रतिशत नगद लाभांश दिने, बुक क्लोज कहिले ?
Advertisement Ads

मुक्तिनाथ म्युचुअल फन्डअन्तर्गत सञ्चालित मुक्तिनाथ म्युचुअल फन्ड–१ ले इकाइधनीलाई २.२० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि इकाइधनीलाई करसहित २.२० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लाभांश वितरण प्रयोजनका लागि मुक्तिनाथ क्यापिटलले भदौ २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार भदौ २३ गतेसम्म कायम इकाइधनीले योजनाले घोषणा गरेको लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

मुक्तिनाथ म्युचुअल फन्ड–१ को कोष प्रवर्द्धक मुक्तिनाथ विकास बैंक रहेको छ।

Screenshot 31 8 2026 114530 www.nepalstock.com https://bajarkochirfar.com/muktinath-mutual-fund-1-will-pay-2-20-percent-cash-dividend-when-will-the-book-close | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स