विन नेपाल लघुवित्त वित्तीय संस्थाको बुक क्लोज मिति तय भएको छ । साधारणसभा प्रयोजनका लागि लघुवित्तले पुस ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ४ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।
कम्पनीले यसअघि नै गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरिसकेको छ । लघुवित्तको दशौं वार्षिक साधारणसभा पुस १९ गते होटल मेलम्ची क्याफे इन, मेलम्ची, सिन्धुपाल्चोकमा बिहान साढे ११ बजेदेखि बस्नेछ ।














![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)



प्रतिकृया