सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३४ हजार ७५० कित्ता सेयर आजदेखि बिक्रीका राखेको हो।
उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा कम्पनीले आवेदन दिन सक्नेछन्। आवेदन पेश गर्ने अन्तिम मिति सूचना प्रकाशित भएको ३५ दिन भित्र रहेको छ। सेयर खरिदका लागि आवेदकले आवश्यक कागजातहरूको प्रमाण संलग्न गरी ललितपुर महालक्ष्मीस्थित कम्पनीको कर्पोरेट कार्यालय वा सेयर रजिष्ट्रार कुमारी क्यापिटलमा दरखास्त पेश गर्नुपर्नेछ।













![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया