सूर्योदय वोमी लघुवित्तले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई कुनै लाभांश नदिने भएको छ। कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले वित्तीय वर्ष २०८१/८२ का वित्तीय विवरणहरू नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको हो।
कम्पनीका अनुसार, राष्ट्र बैंकबाट प्राप्त हुने कुनै संशोधन, सुझाव वा निर्देशन समावेश गरी आगामी वार्षिक साधारण सभामा पारित/स्वीकृतको लागि पेश गरिनेछ। राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीले साधारण सभा बोलाउनेछ।









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया