सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीइओ)को जिम्मेवारी प्रमेश आचार्यले पाएका छन्।
संस्थाका वर्तमान सीइओ मोक्ष प्रसाद पंगेनीको पदावधि चैत १८ गते सकिँदैछ। यसअघि, चैत १७ गते बसेको संचालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि कामु सीइओको जिम्मेवारी प्रमेश आचार्यलाई दिने निर्णय गरेको हो।
आचार्य यसअघि संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया