insta insta

दुई कम्पनीको सेयर संरचना परिवर्तन, अब संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व कति ?

दुई कम्पनीको सेयर संरचना परिवर्तन, अब संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व कति ?
Advertisement Ads

दुई लघुवित्त कम्पनीले आफ्नो सेयर संरचना परिमार्जन गरेका छन्। नेप्सेमा सूचीकृत सूर्योदय वोमी लघुवित्त र कालिका लघुवित्तले आफ्नो सेयर संरचना परिमार्जन गरेका हुन्।

सूर्योदय वोमी लघुवित्तले सेयर संरचना परिमार्जन गर्दै संस्थापक समूहको ६७.२९ प्रतिशत र सर्वसाधारणको ३२.७१ प्रतिशत कायम गरेको छ। यसका लागि संस्थाले २ लाख ९९ हजार ९२३.२५ कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत गरेको छ।

Screenshot 2026 03 31 152900 https://bajarkochirfar.com/the-share-structure-of-two-companies-has-changed-what-is-the-share-ownership-of-the-founders-and-the-general-public-now | %tags

त्यसैगरी, कालिका लघुवित्तले पनि सेयर संरचना परिमार्जन गर्दै ५४.५२ प्रतिशत संस्थापक सेयर र ४५.४८ प्रतिशत सर्वसाधारण सेयर कायम गरेको छ। यसका लागि संस्थाले ४ लाख ७ हजार ६९२.३० कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत गरेको छ।

Screenshot 2026 03 31 152851 https://bajarkochirfar.com/the-share-structure-of-two-companies-has-changed-what-is-the-share-ownership-of-the-founders-and-the-general-public-now | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स