सुपर खुदी हाइड्रोपावर लिमिटेड ले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड आइतबार हुने भएको छ। बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार फागुन १७ गते बिहान सेयर बाँडफाँड गरिनेछ।
कम्पनीले फागुन ५ गतेदेखि फागुन ११ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ८६ हजार ५ सय कित्ता सेयर निष्काशन गरेको थियो। यसअघि नेपाल धितोपत्र बोर्ड ले पुस ६ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति प्रदान गरेको थियो। आईपीओको बाँडफाँड पछि १ लाख २८ हजार ६५० जना आवेदकले १०/१० कित्ता सेयर पाउनेछन् भने बाँकी आवेदकको हात खाली हुनेछ।






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)

![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)





![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया