सुपर खुदी हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, कति तोकियो ओपनिङ्ग रेञ्ज ?

सुपर खुदी हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, कति तोकियो ओपनिङ्ग रेञ्ज ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज चैत्र १० गते मंगलबार सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ। कम्पनीको कुल १ करोड ५५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको सिम्बोल (SKHL) रहेको छ।

नेप्सेले पहिलो कारोबारका लागि सुपर खुदी हाइड्रोपावरलाई न्यूनतम १०० रुपैयाँ र अधिकतम ३०० रुपैयाँ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ। उक्त रेञ्जमा चैत्र ११ गते बुधबार स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार हुनेछ।

Screenshot 2026 03 24 172226 https://bajarkochirfar.com/super-khudi-hydropowers-ipo-listed-on-nepse-what-is-the-opening-range | %tags

skhl shares listed nepse notice 1774346963126 https://bajarkochirfar.com/super-khudi-hydropowers-ipo-listed-on-nepse-what-is-the-opening-range | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स