सुपर खुदी हाइड्रोपावर लिमिटेडले सामूहिक लगानी कोषलाई छुट्याएको ७७ हजार ५०० कित्ता साधारण सेयरको लकइन अवधि भदौ १६ गते समाप्त हुने भएको छ।
कम्पनीका अनुसार सार्वजनिक निष्काशन (आईपीओ) अन्तर्गत सामूहिक लगानी कोषका लागि छुट्याइएको ५ प्रतिशत सेयरको लकइन अवधि सोही दिन सकिन लागेको हो।
प्रचलित व्यवस्थाअनुसार कम्पनीले आईपीओ निष्काशन गरी सेयर बाँडफाँड गरेको मितिबाट छ महिनासम्म सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर लकइनमा राख्नुपर्ने व्यवस्था रहेको छ।









![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)






![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया