सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले निष्काशन गरेको सेयर डिम्याट गराउन सिडिएससीसँग सम्झौता गरेको छ। चैत्र ३ गते, सिडिएससी र कम्पनीबीच धितोपत्र अभौतिकीकरण सम्बन्धी सम्झौता सम्पन्न भएको हो।
यस सम्झौतापछि कम्पनीले निष्काशन गरेको सेयर सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा सेयर पठाइनेछ। त्यसपछि उक्त सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत हुनेछ। नेप्सेमा सूचीकृत भएको भोलिपल्टदेखि लगानीकर्ताले दोस्रो बजारमा सेयर कारोबार गर्न सक्नेछन्।









![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)





![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया