भुजुङ हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड अर्को साता हुने भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटलले बाँडफाँडका लागि आवश्यक तयारी भइरहेको जनाएको छ।
कम्पनीले माघ १२ गतेदेखि १६ गतेसम्म सर्वसाधारणका लागि ८ लाख ३० हजार कित्ता सेयर निष्काशन गरेको थियो। आईपीओमा २६ लाख ६५ हजार १ सय ७४ जनाले ३ करोड ७ लाख ८४ हजार ८२० कित्ताका लागि आवेदन दिएका छन्, जुन माग भन्दा ३७.०९ प्रतिशत बढी हो।
आईपीओ बाँडफाँड गोलाप्रथाबाट गरिनेछ। जस अनुसार, ८३ हजार जना आवेदकले मात्र १०/१० कित्ताका दरले आईपीओ हात पार्नेछन् भने बाँकी साढे २४ लाखभन्दा बढी आवेदकको हात रित्तो हुनेछ।













![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)


![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया