भुजुङ्ग हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, कति तोकियो ओपनिङ रेञ्ज ?

भुजुङ्ग हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, कति तोकियो ओपनिङ रेञ्ज ?
Advertisement Ads

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ आज बिहिबार सूचीकृत भएको छ। कम्पनीले सर्वसाधारण, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, कर्मचारीहरू तथा संस्थापक सेयरधनीहरूका लागि वितरण गरेको कुल १ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत गरिएको हो।

नेप्सेले पहिलो कारोबारका लागि न्यूनतम मूल्य रु. ९०.०४ देखि रु. २७०.१२ रुपैयाँसम्मको ओपनिङ रेञ्ज निर्धारण गरेको छ। अब कम्पनीको उक्त सेयर कारोबार देखि सुरु हुने भएको छ।

कम्पनीको सेयर (BJHL) सिम्बलबाट कारोबार हुने छ। अब यी सेयरहरु चैत्र ८ गते आइतबारदेखि कारोबार गर्न सकिनेछ ।

Screenshot 2026 03 19 131300 https://bajarkochirfar.com/bhujung-hydropowers-ipo-listed-on-nepse-what-is-the-opening-range | %tags

Notice bhujung hydropower shares listed 1773905611612 https://bajarkochirfar.com/bhujung-hydropowers-ipo-listed-on-nepse-what-is-the-opening-range | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स