Investor Meet Investor Meet

बोनस सेयरमा मूल्य समायोजनपछि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको आज कारोबार खुल्ने मूल्य कति?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २६ गते
Advertisement Ads
बोनस सेयरमा मूल्य समायोजनपछि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको आज कारोबार खुल्ने मूल्य कति?
Advertisement Ads

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १.२४८९ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

आइतबारको अन्तिम कारोबार मूल्य ४४२.४० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४३६.९४ रुपैयाँ कायम भएको छ । अब आज (सोमबार) उक्त मूल्यलाई आधार मानेर दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

SSSS 1 https://bajarkochirfar.com/what-will-be-the-opening-price-of-sanima-reliance-life-insurance-today-after-the-price-adjustment-due-to-the-bonus-share | %tags

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स